close

  काठमाडौँ । अनलाइन भिडिओ गेम खेल्दै गरेको लाइभस्ट्रिम गरेर झुटो प्रमाण खडा गर्ने एक युट्युबर आफ्नी गर्भवती प्रेमिकाको हत्यामा दोषी ठहरिएका छन् । डिसेम्बर २०२२ मा उत्तरी आयरल्यान्डको काउन्टी अर्माघको लुर्गनस्थित आफ्नै घरमा ३६ वर्षीय स्टेफन म्याकुलाघको हिंस्रक आक्रमणबाट ...