close

काठमाडौँ । टेक्नोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘टेक्नो स्पार्क गो ३’ सार्वजनिक गरेको छ । विशेषगरी विद्यार्थी, युवा प्रोफेसनल र व्यस्त जीवनशैली भएका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन बजारमा ल्याएको हो । यो फोन आकर्षक डिजाइनका साथै दैन...