close

काठमाडौँ । रूपन्देही जिल्ला अदालतमा एक व्यक्ति विरुद्ध आफ्नै श्रीमतीलाई वैवाहिक बलात्कार गरेको र सोको भिडिओ खिचेर आफन्तलाई पठाई विद्युतीय अपराध गरेको अभियोगमा मुद्दा दायर भएको छ । श्रीमतीले आफ्नो मोबाइल हेर्न नदिएको र मोबाइलमा मात्र व्यस्त रहने गरेको भन्दै शङ्काकै कारण उ...