close

काठमाडौँ । सार्वजनिक यातायातलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन मोबाइल एपबाटै सिट बुकिङ गर्न सकिने र नगद रहित डिजिटल भाडा भुक्तानी प्रणालीलाई अनिवार्य गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हालै सार्वजनिक ‘सुशासन मार्गचित्र २०८२...