काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेदेखि शासकीय सुधारको १०० बुँदे कार्यसूची स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
