काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सरकारी सेवा लिनका लागि नागरिकले एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्ने झन्झट अन्त्य गर्न प्रविधिमा आधारित ‘अटो–फिल’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । प्रधानमन्त्री बालेनको नेतृत्वमा गठित मन्त्रि...
