काठमाडौं । अवैध रूपमा सञ्चालन भएको भन्दै भारतले बाइनान्ससहित नौ ओटा क्रिप्टो एक्सचेन्ज एपलाई कारबाही गरेको छ । स्थानीय कर नियमको पालना नगरी सञ्चालन भएको भन्दै भारतले गुगल तथा एप्पललाई ती प्लेटफर्म हटाउन निर्देशन दिएपछि प्लेस्टोर तथा एपस्टोरबाट नौ ओटा क्रिप्टो एक्सचेन्...
