close

काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तयार पारेर अनलाइनमार्फत बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले आइतवार काठमाडौंको घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार आरोपी मानन्ध...