close

काठमाडौं । सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिको कार्य अवधि थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको कार्य अवधि माघ १५ गतेसम्म थप गरेको हो । यसअघि मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेलको शेयर खरिद बिक्रीक...