काठमाडौं । हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन फेला पार्न गुगलले १० वर्षअघि अर्थात् २०१३ मा ‘फाइन्ड माई डिभाइस’ (Find my device) एप र फिचर स...
