काठमाडौं । भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सङ्केत दिएको छ । त्यसो त भारतले फ्रि फायरमाथि प्रतिबन्ध लगाएको कुरा आधिकारिक घोषणा भने गरेको छैन । यद्यपि भारतमा फ्रि फायर गेमलाई अचानक प्ले स्टोरबाट हटाइएको थियो । तर यो गेमको म्या...
