काठमाडौँ । एभरेस्ट बैँकको अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म नचल्ने भएको छ । १० देखि १२ पुससम्म बैँकको अनलाइन र मोबाइल बैङ्किङ सम्बन्धी सबै सेवाहरू अवरुद्ध हुने भएका हुन् । बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ प्रणाली (CBS-Finacle) मा परिष्कृत सेवा प्रदान...
