काठमाडौँ । नेपाल प्रहरीले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माण, अपराध अनुसन्धान तथा साइबर सुरक्षामा पुर्याएको योगदानको कदर गर्दै प्रहरीले इसेवालाई सम्मान गरेको हो । ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधान...
