close

काठमाडौं । समाचारका लागि युवापुस्ता टिकटकमा निर्भर हुने क्रम बढेकाे एक अध्ययनले देखाएको छ । बेलायतस्ठित अक्सफोर्ड विश्वविद्यालयको रोयटर्स इन्स्टिच्युटले ४७ देशका ९५ हजार व्यक्तिसँग गत जनवरीदेखि फेब्रुअरीसम्म गरेकाे सर्वेक्षण अनुसार अधिकांश मानिसहरू सम...