काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी...
