काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम ट्याबलेट ‘ग्यालेक्सी ट्याब एस११’ सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वन यूआई ८ द्वारा सञ्चालित यो ट्याबलेटले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र उच्च प्रविधिको संयोजनसहित सहज क्रिएटिभिटी र प्रोडक्टिभिट...
