काठमाडौं । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजीरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूले रुचि देखाएका हुन् । “यहाँका लगानीकर्त...