काठमाडौं । गएको एक वर्षको अवधिमा मात्रै ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोट नेपाल भित्रिएको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कले यस्तो देखाएको हो । इलेक्ट्रोनिक्स सिगरेट तथा समान किसिमका व्यक्तिगत भास्पो...