close

  काठमाडौं । स्पेनको एक विद्यालयका विद्यार्थीहरूले एआईको सहायताले आफ्नै कक्षाका महिला साथीको अश्लील फोटो बनाएर सार्वजनिक गर्ने गरेको घटना बाहिर आएको छ । उक्त घटना बाहिरिएपछि स्पेनको अलमेन्द्रालेखो अदालतले १५ विद्यार्थीलाई एक वर्षसम्म एआई तस्वीर बनाउन नदिने ग...