काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ को विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा अद्यावधिक गर्न अनुरोध गरेको छ । केन्द्रले जारी गरेको सूचनामा ७ साउनभित्र सबै विद्यालयहरूले विवरण अद्यावधिक गर्नुपर्ने बताइएको ...