close

काठमाडौं । स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि छिट्टै ‘सुसाइड पड’ प्रयोगमा ल्याउने भएको छ । ‘स्याक्रो’ (Sacro) नामको थ्रीडी प्रिन्टेड पोर्टेबल सुसाइड पड अबको केही महिनामै प्रयोगमा ल्याइने भएको हो ।  ‘गम्भीर शारीरिक ...