काठमाडौं । मेटाले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको सबै प्रतिबन्ध हटाएको छ । शुक्रबार ब्लग लेख्दै मेटाले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको दौडमा रहेका ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमा&nbs...