close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेका राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि पदमा नियुक्तका लागि उपयुक्त उम्मेदवारको खोजी थालेको छ । अन्य पार्टीले आफ्ना नजिकका व्यक्तिलाई नियुक्ति दिलाउँदै आएका त्यस्ता ओहदामा योग्य व्यक्ति पठाउने भन्दै अनलाइन...