काठमाडौं । भारतीय सवारी निर्माता कम्पनी टाटाको टियागो ईभीको मूल्य एक लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत सरकारले विद्युतीय सवारीमा कर बढाएपछि कम्पनीले टियागो ईभीको मूल्य बढाएको हो । नेपालमा टाटाको गाडी सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको...