काठमाडौं । गुगलले भारतमा पिक्सेल स्मार्टफोन र ड्रोन निर्माण गर्ने भएको छ । कम्पनीले तामिल नाडु राज्यमा रहेको फक्सकन फ्याक्ट्रीमा यी उपकरण उत्पादन गर्न लागेको हो । यसका लागि गुगल र फक्सकनबीच सम्झौता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । हाल तामिल नाडुमा फक्सकनका...