काठमाडौं । सवारी चालक अनुमति पत्रका लागि आवश्यक सङ्ख्यामा स्मार्ट कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ । आइतबार सार्वजनिक महालेखाको ६१ औं प्रतिवेदन अनुसार यातायात व्यवस्था विभागले विदेशी कम्पनीसँग सम्झौता गरेअनुसारको स्मार्ट कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहम...