close

काठमाडौं । नेपालमा हरित हाइड्रोजन प्रवर्द्धनका लागि अनुसन्धान र विकास गर्न सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार प्रस्तुत गरेको बजेटमा यससम्बन्धी कार्यक्रम समावेश छ । उनले सन् २०४५ भित्र खुद शून्य कार्बन उ...