close

काठमाडौं । पृथ्वीबाहेक अन्य ग्रहमा उडान भर्ने पहिलो मानव निर्मित हेलिकप्टरको मिसन टुङ्गिएको छ । मङ्गल ग्रहको अध्ययन गर्न गएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘इन्जेन्युइटी’ नामक सानो हेलिकप्टरको मिसन समाप्त भएको हो ।  अन्तरिक्ष एजेन्सी नासाका अनुसार &a...