काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाटसएप विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एप मध्ये एक हो । २०० भन्दा बढी देशमा प्रयोग हुने यो एप दशौं करोड मानिसहरूले चलाउँछन् । यो एप क्रमशः साइबर अपराधीका लागि समेत केन्द्र बनेको छ । प्रयोगकर्तालाई अनेक किसिमका प्रलोभन वा झुक्क्यानमा...