काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि इन्जिनियरिङ विषय अध्यापन गराउने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने गरी आवश्यक तयारी थालेको हो । चार वर्षे यो कोर्स विश्वविद्यालय रहेको चितवनको रामपुरमा पढाइ हुनेछ । विश्वव...