close

  काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रममार्फत मेयर चिरीबाबु महर्जनले एलएमसी अलर्ट नामक मोबाइल एप सुरु गरेका हुन् । यो मोबाइल एपबाट प्रयोगकर्ताले महानगरलाई विभिन्न अलर्ट तथा गुनासो टिपाउन सकिने बता...