close

काठमाडौं । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउँदा कुनै मिठो धुन वा क्लिप बजिरहेको हुन्छ । तर त्यो कुन गीतको धुन हो, कसको गीत हो भनेर तपाईँलाई थाहा नहुन सक्छ । यस्तोमा मन परेको धुन पूरा सुन्न नपाउने अवस्था हुन सक्छ । तर तपाईंले कुनै स्मार्...