close

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातकोत्तर तहमा नयाँ कोर्स पढाउने भएको छ । आईओईले यसै सत्र शैक्षिक सत्र २०८०/८१ बाट ‘एमएससी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी’ सञ्चालन गर्न लागे...