काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको कर बढ्ने सूचना आफूले नचुहाएको दाबी गरेका छन् । मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै अर्थमन्त्री महतले कर बढ्ने सूचना बजेट आउनु पहिले कतैपनि नचुहाएको प्रष्टीकरण दिए । हरेक वर्ष बजेट आउने बेला कर बढ्ने ...