काठमाडौं । फेसबुक तथा मेटाका सीईओ मार्क जुकरबर्ग डिजाइनिङ तथा थ्रीडी प्रिन्टिङको माध्यमबाट कपडा बनाउन सिकिरहेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा एक पोस्ट गर्दै यस बारे जानकारी दिएका हुन् । मार्क जुकरबर्गले आफैँ तयार पारेको ड्रेसका केही तस्व...