काठमाडौं । अब जीमेलमा पनि ब्लु भेरिफाइड चेकमार्क आउने भएको छ । कम्पनीले एक ब्लग लेख्दै गलत ईमेलबाट प्रयोगकर्तालाई सुरक्षित राख्न यस्तो सुविधा थप्न लागेको उल्लेख गरेको छ । गुगलले २०२१ मा ब्रान्ड इन्डिकेटर्स फर मेसेज आइडेन्टिफिकेसन (बीआईएमआई) सिस्टम सार्वजनिक गरेको थियो...