काठमाडौं । इरानमा महिलाले बुर्का लगाएको छ कि छैन भनेर थाहा पाउन सार्वजनिक स्थलहरूमा क्यामेरा प्रयोग हुने भएको छ । इरान सरकारले देशको 'हिजाब कानून' को उल्लङ्घन गर्ने महिलाहरूलाई पहिचान गर्नका लागि सार्वजनिक स्थानहरूमा क्यामेरा प्रयोग गर्ने निर्णय लिएको हो ।...