काठमाडौं । नियो स्टोरले काठमाडौंमा आफ्नो चौंथो आउटलेट (शोरुम) सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार काठमाडौं कमलादीस्थित आईटी प्लाजामा नयाँ आउटलेट शुभारम्भ गरेको हो । यस आउटलेटबाट आधिकारिक कम्प्युटर, ल्यापटप, गेमिङ कन्सोल लगायत विभिन्न आईटी डिभाइस खरिद गर्न ...