close

काठमाडौं । भुक्तानी सेवाप्रदायक आइएमई पेले गोल्डस्टार शुज सँग सहकार्य गरी नयाँ वर्षको २०८० को अवसर पारी अफर ल्याएको छ । यसअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक...