काठमाडौं । नेपाली सेनाले विभिन्न पद गरी कूल १३७ कर्मचारी माग गरेको छ । शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै सेनाले प्राड., प्राविधिक, हवाई, विविध सेवातर्फ अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त रहेका पदमा कर्मच...