close

काठमाडौं । भारतको आसाममा एउटा फेसबुक कमेन्टमा हाँसेको इमोजी प्रयोग गर्दा एक व्यक्ति कानुनी झमेलामा परेका छन् । ढेकियाजुलीका अमित चक्रवर्तीले कोकराझार जिल्लाका उप-आयुक्त वर्णली डेकाले मेकअप नलगाएको विषयमा गरिएको कमेन्टमा ‘हाहा’ रियाक्ट गरेका थि...