close

काठमाडौं । गुगल मेसेजमा अब गुणस्तर नघटाई फोटो पठाउन सकिने भएको छ । गुगलले आरसीएस प्रविधिको मद्दतले वास्तविक गुणस्तरमै फोटो पठाउन मिल्ने सुविधा दिन लागेको हो । एन्ड्रोइड पुलिसका अनुसार यो सुविधा ह्वाट्सएप र मेसेन्जरमा देखिएका एचडी फोटो पठाउन...