close

काठमाडौं । यदि तपाईँ निश्चित डेटा प्याक लिएर चलाउने गर्नु हुन्छ भने फोनमा डेटा खपत कम गर्न जरुरी हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यसरी डेटा बचत गर्ने विभिन्न तरिकाहरू छन् । आज हामी तपाईँलाई त्यस बारेमा बताउँदै छौं । १. डेटा सेभर मोड प्रयोग गर्ने अचेलका अधिका...