close

काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । कामकाजी जीवनदेखि व्यक्तिगत र मनोरञ्जनका लागि स्मार्टफोन नै चाहिन्छ । यसको अनगिन्ती प्रयोगका कारण कहिलेकाहीं फोनको पर्फर्मेन्स (कार्यसम्पादन)  घट्न सक्छ । ब्याट्री चाँडै सकिन सक्छ । सुरक्ष...