काठमाडौं । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा अहिले नेपाल र भारतबिच खेलमा चर्को प्रतिस्पर्धासँगै विवाद चुलिएको छ । हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको हो । यसले नेपाली समर्थकहरूलाई असन्तुष्ट र ...