काठमाडौं । विश्वभर टिकटकको लोकप्रियता बढ्दै जाँदा यसको अभिभावक कम्पनी बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हरुन रिसर्च इन्स्टिच्युटले हालै प्रकाशित गरेको धनी व्यक्तिहरूको सूची अनुसार झाङले पहिलो पटक यो उपलब्धि हासिल गरेका हुन् । उनी...