काठमाडौं । गुगल म्याप्समा जेमिनाई एआई-समर्थित सुविधाहरू थपिएका छन् । प्रयोगकर्तालाई नेभिगेसनमा सहयोग गर्ने उद्देश्यले गुगलले म्याप्समा एआई टुल जेमिनाई एकीकृत गरिएको हो । कम्पनीका अनुसार नयाँ अपडेटले प्रयोगकर्तालाई यात्राका क्रममा अझ उपयोगी जानकारी र स्थानको बा...