काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन हुने भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी कात्तिक ११ र १२ गते काठमाडौंस्थित उक्त सम्मेलन हुन लागेको हो । विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स...