close

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पटक मात्र हेरियोस् भनेर पठाइएको फोटोको स्क्रिनशट लिन वा स्क्रिन रेकर्ड गर्न नमिल्ने भएको छ । प्लेटफर्ममा सेक्सटर्सन (अश्लील फोटोको आडमा ब्ल्याकमेल गर्ने काम)का घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ मेटाले यस्तो सुविधा ल्याउन लागेको ...