काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रलाई सेन्ट्रलाइज्ड केवाईसी (केन्द्रीय ग्राहक पहिचान प्रणाली) मा आबद्ध गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबीच सूचना आदान प्रदान ग...